लक्ष्य र दूरदृष्टि

लक्ष्य

यस विजय माध्यमिक विद्यालयको लक्ष्य यस प्रकार रहेको छ ।
१)विद्यालय वातावरण Clean,Green,Safe र Peace पर्दै बालमैत्री वातावरणमा शिक्षण गर्ने ।
२)विद्यार्थी खुद भर्ना र शैक्षिक उपलब्धिमा अभिवृद्धि गर्ने ।
३)आधुनिक शिक्षण विधिको प्रयोग गर्दै ICT को माध्यमबाट शिक्षण गर्ने ।
४)+२ तर्फा विद्यार्थी भर्ना धनगढी नजिकको कारण कम हुने हुदा बाणिज्य संकाय समेत थप गर्ने ।
५)विद्यालयमा गठन हुने विभिन्न बाल क्लबहरुलाई सक्रियाता बढाउने ।

दूरदृष्टि

१)यस विद्यालयको दुरदृष्टि भनेको विद्यालयमै उच्चा शिक्षाको लागि बहुमुखि क्याम्पसको स्थापन र पाठन–पाठन गर्ने नै हो ।