प्रधानाध्यापकबाट सन्देश

भवानी दत्त अवस्थी
प्रधानाध्यापक
Shree Bijay Higher Secondary School

I Hear, I forget
I see, I remeber
I do, I understand

सुनेको कुरा ब्रिसिन्छ 
देखेको कुरा अलि–अलि याद मात्र हुन्छ
गरेको कुरा जानिन्छ, बुझिन्छ ।

त्यस कारण शिक्षकले शिक्षण गर्दा learning By Doing होइन Doing by Learing भन्ने कुरालाई ख्याल गरी विद्यार्थी मुखी क्रियाकलप गर्नु गराउनु पर्दछ ।


कार्यक्रम सूचीहरू

  • No Events

सूचना सूचीहरू

  • No Notices


समाचार सूचीहरू

No News